विचार/लेख

चीन भ्रमणमा नेपालका एजेण्डा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी असोजको पहिलो साता गर्न लाग्नुभएको चीन भ्रमणमा नेपालले के एजेण्डा अघि सार्ने भन्ने विषयमा नेपालमा चासो र चर्चा सुरु भएको छ । विश्व अर्थतन्त्रको गणनामा विशेष स्थान हासिल गरिरहेका...

पुरा पढ्नुहोस
भ्रष्टाचार छानबिनमै विभेद !

यतिबेला राज्य सञ्चालनमा ‘चेक एन्ड ब्यालेन्स’ को अभावमा एकछत्र रूपमा कार्यपालिका हाबी भएको छ । नेपालको राजनीतिक बजार केही महिनादेखि काण्डैकाण्डले तातेको छ । नेपालमा भएका भ्रष्टाचारका काण्डले नेपालको राजनीतिक नेतृत्व नेपालमात्र होइन, विश्वजगत्समेत...

पुरा पढ्नुहोस
पञ्चायत कालमै गोली हान्छु भन्दा छाती थापेँ (भिडियो सहित)

यो अन्तरवार्ता दैलेखको पञ्चायत कालिन पत्रकारिताको इतिहासको बारेमा गरिएको हो । तत्कालीन समय देखि नै परिवर्तनका लागि आवाज बुलन्द गराउँदै आउनुभएका वर्तमान मध्य पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति एवं प्राध्यापक डाक्टर नन्दबहादुर सिंहसँग लिइएको अन्तरवार्ता हो...

पुरा पढ्नुहोस
राजनीतिक टाइमपास !

म विगत नौ वर्षदेखि यो वा त्यो हिसाबले मूलधारको राजनीतिको केन्द्रीयस्तरको भूमिकामा छु । राजनीतिक भूमिकाका कारण मैले विभिन्न पार्टीका अध्यक्ष, देशका वर्तमान तथा पूर्वप्रधानमन्त्रीहरु, नेता, मन्त्री आदिसँग नजिकबाट संगत गर्ने अवसर पाएँ ।...

पुरा पढ्नुहोस
प्रशासनिक संघीयता कार्यान्वयन

राज्यशक्तिको प्रयोग बहु तहका सरकारहरूबाट गर्ने गरी व्यवस्था गरिएको राजनीतिक संघीय प्रणाली हो । विविधतालाई सम्बोधन गर्न, सेवा प्रवाहलाई पूर्ण रूपमा विकेन्द्रित गरी नागरिकको घरदैलोमा पु¥याउनतिर राज्य सञ्चालन प्रक्रियामा आधिकाधिक नागरिक सहभागिता प्रवर्धन गरी...

पुरा पढ्नुहोस
राजनीतिज्ञको मिलिभगतमा संस्थागत भ्रष्टाचार

प्रारम्भ नेपालमा नक्कली भुटानी शरणार्थी प्रकरणमा देशकै शिर निहुरिनेगरी सरकारमा रहनेहरूले गरेको देशद्रोही, भ्रष्टाचार र किर्ते प्रकरणले चर्चा पाइराखेको थियो । यसमा संलग्न उच्च तहका मानिस गिरफ्तार हुने हुन वा होइनन् प्रतीक्षा भइरहँदा अर्को घोटालामा...

पुरा पढ्नुहोस
सुशासनको कसीमा वर्तमान सरकार

पछिल्ला दिनमा देशमा आर्थिक सूचक सकारात्मक हुँदै गइरहेका छन् । तथापि संकट पूर्ण रूपमा निरूपण भइसकेको छैन । यही अवस्थामा अहिले देशमा सुशासन कायम गर्ने सन्दर्भमा नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र...

पुरा पढ्नुहोस
बेइजिङ जान दाहालले जब न्युयोर्कको बाटो रोजे

प्रधानमन्त्री पुष्पकमल दाहाल २०२३ सेप्टेम्बर १६ अर्थात् भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाने र पाँच दिनपछि सेप्टेम्बर २१ म त्यहीँबाट सीधै चीन पुग्ने कुरा सार्वजनिक भएको छ । प्रधानमन्त्रीको कार्यभार...

पुरा पढ्नुहोस
मुलुक नचिनेका नेपालका योजना

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन ये लीले चीनलाई अरु मुलुकको विकास मोडल नचाहिएको र अरु मुलुकले पनि चिनियाँ विकास मोडल आयात गर्न आवश्यक नरहेको मन्तव्य दिएका थिए । उनले विकास योजनालाई मौलिक मोडलमा रुपान्तरण...

पुरा पढ्नुहोस
आजको कर्णालीको आवश्यकता

नेपाली बृहत् शब्दकोश (२०७७) विकास शब्दलाई ‘बढ्दै वा सुध्रिँदै गएको स्थिति, उन्नति, उत्तरोत्तर प्रगति, क्रमिक परिवर्तन’ हो भनेर परिभाषित गरिएको छ । विकास शब्दको शाब्दिक अर्थ बुझे पनि नबुझे पनि विकासको मर्म महसुस गरे...

पुरा पढ्नुहोस